अनुसूची २२
धार्मिक वन दर्ताको लागि दिइने निवेदन

(नियम ५५ को उपनियम (१) सँग सम्बन्धित)
धार्मिक वन दर्ताको लागि दिइने निवेदन

श्री जिल्ला वन अधिकृतज्यू,
जिल्ला वन कार्यालय,…………..
……………………………………. ।

वन ऐन, २०४९ र वन नियमावली, २०५१ को अधिनमा रही संलग्न वन कार्य योजना अनुसार
धार्मिक वनको रुपमा संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्न चाहेकोले देहायको वन क्षेत्र यस धार्मिक
निकाय÷समूह÷समुदायलाई हस्तान्तरण गर्न हुन यो निवेदन पेश गरेको छु ।
प्रस्तावित धार्मिक वनको रुपमा व्यवस्थापन गर्न चाहेको राष्ट्रिय वनः–
नामः–
चार किल्लाः–
क्षेत्रफलः–
धार्मिक निकाय /समूह/समुदायको तर्फबाट
नामः
दस्तखतः
पदः
मितिः